images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • ब्लू क्रस हस्पिटल तथा फुटबलर्स मिसन...

ब्लू क्रस हस्पिटल तथा फुटबलर्स मिसन टुगेदरबीच सम्झौता

ब्लू क्रस हस्पिटल तथा फुटबलर्स मिसन टुगेदरबीच सम्झौता

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौँ । त्रिपुरेश्वरमा रहेको ब्लू क्रस हस्पिटल र फुटबलर्स मिसन टुगेदरबीच स्वास्थ्य सेवा प्रदान गर्ने सहमति भएको छ। ब्लू क्रस हस्पिटलको सभाहलमा बसेको बैठकले सहमतिपत्रमा हस्ताक्षर गरेको हो।

    images
    images

    सम्झौता अनुसार ब्लू क्रस हस्पिटलले फुटबलर्स मिसन टुगेदरका सदस्यहरुलाई (पूर्व राष्ट्रिय खेलाडी, एफएमटी) को व्यक्तिहरुलाई अस्पतालबाट विशेष छुट प्रदान गरिनेछ।

    यस्तो छ सहमति

    images
    images

    agri-1735459343.jpg

     
     

    agi-2-1735459342.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend