images

२०८३ आश्विन १७ गते

images
images
images

नेप्सेमा आशा लघुवित्तको बोनस सेयर सूचिकृत

नेप्सेमा आशा लघुवित्तको बोनस सेयर सूचिकृत

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आशा लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको ९ लाख १४ हजार ३०२.८० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

    images
    images

    सूचिकृत पश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend