images

२०८३ आश्विन २२ गते

images
images
images

मङ्किपक्स सङ्क्रमित युवकको स्वास्थ्य सुधारोन्मुख

मङ्किपक्स सङ्क्रमित युवकको स्वास्थ्य सुधारोन्मुख

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौं । मङ्किपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए।

    images
    images

    बसौलाले बिरामीको अवस्था सामान्य रहेको बताए। मङ्किपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले दिए।

    साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मङ्किपक्स सङ्क्रमण भएको पुष्टि भएको हो। सोही दिनदेखि निजको उक्त अस्पतालमा उपचार जारी छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend