images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नेको इन्स्योरेन्सलाई हकप्रद जारी गर्न धितोपत्र...

नेको इन्स्योरेन्सलाई हकप्रद जारी गर्न धितोपत्र बोर्ड अनुमति

नेको इन्स्योरेन्सलाई हकप्रद जारी गर्न धितोपत्र बोर्ड अनुमति

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • नेको इन्स्योरेन्सलाई हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ। बोर्डले पुस ९ गते इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको हो।

    images
    images

    कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ कित्ता शेयर जारी गर्ने भएको छ।

    हकप्रद निष्कासनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend