images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • सिप्रदीको ‘एक्समस एक्सचेन्ज’ पुराना गाडीसँग ‘टियागो...

सिप्रदीको ‘एक्समस एक्सचेन्ज’ पुराना गाडीसँग ‘टियागो इभी र पन्च इभी’ साट्न सकिने

सिप्रदीको ‘एक्समस एक्सचेन्ज’ पुराना गाडीसँग ‘टियागो इभी र पन्च इभी’ साट्न सकिने

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • काठमाडौँ। यस वर्षको क्रिसमस अवसरमा नेपालका लागी टाटा मोटर्सको एक मात्र अनधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले यही पौष १० देखि १२ सम्म ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्दै छ। टाटा ब्राण्डका गाडीहरू लिन खोज्ने  ग्राहकहरूलाई उत्कृष्ट भन्दा उत्कृष्ट रूपमा आफ्नो प्रतिबद्धता स्वरूप सिप्रदीले ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्न लागेको हो।

    images
    images

    यस कार्यक्रममा टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी, जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग साट्न सकिने छ।टाटा मोटर्सको देशभर रहेका शोरुमहरूमा आयोजना हुन लागेको उक्त कार्यक्रममा गाडी खरिद गर्ने  ग्राहकहरूले “आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, एक वर्षको सवारी कर,  एक्सेसरिज र बम्पर लक्की ड्र मार्फत आइफोन १६ प्रो समेत प्राप्त गर्ने सकिने” सिप्रदीले जनाएको छ।

    सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउनुहुन कम्पनीले अनुरोध समेत गरेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend