images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • चार कम्पनीको बोनस सेयरको मूल्य समायोजन,...

चार कम्पनीको बोनस सेयरको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

चार कम्पनीको बोनस सेयरको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार चार कम्पनीको मूल्य समायोजन गरेको छ ।

    images
    images

    नेप्सेले माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६३३.२२ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ७२८.२० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

    कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २ हजार ४६२.७३ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार २ हजार ७०९ रुपैंया आधारमा मूल्य समायोजन गरेको छ ।आरएसडिसी लघुवित्तको ९.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६७३.०६ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ७३७ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

    images
    images

    मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ५०७.२२ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार १ हजार ७२२ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।यी चार वटै कम्पनीको सोही मूल्यको आधारमा बिहीबार सेयरबजारमा कारोबार खुल्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend