images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • युनिक नेपाल लघुवित्तको छैटौँ वार्षिक साधारण...

युनिक नेपाल लघुवित्तको छैटौँ वार्षिक साधारण सभा पुस १० गते

युनिक नेपाल लघुवित्तको छैटौँ वार्षिक साधारण सभा पुस १० गते

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं ।  युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा भोलि पुस १० गते बस्दैछ। सभा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजामा बिहान १० बजेदेखि सुरु हुनेछ। यस लघुवित्तले गत आर्थिक वर्ष ९आव० को मुनाफाबाट कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरिसकेको छ।

    images
    images

    सभामा भविष्यमा अन्य कुनै लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेस गरिनेछ। त्यसै गरी गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।

    सभा प्रयोजनका लागि लघुवित्तले पुस २ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम सेयर धनी मात्रै सभामा भाग लिन सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend