images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सुनको मूल्य स्थिर रहँदा बढ्यो चाँदी,तोलाको...

सुनको मूल्य स्थिर रहँदा बढ्यो चाँदी,तोलाको कति पुग्यो ?

सुनको मूल्य स्थिर रहँदा बढ्यो चाँदी,तोलाको कति पुग्यो ?

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । मङ्गलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर १ हजार ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend