images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • नेप्सेमा सानिमा माइ हाइड्रोपावरको बोनस सेयरमा...

नेप्सेमा सानिमा माइ हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा सानिमा माइ हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सानिमा माइ हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४८८.१८ रुपैंया हुने गरी मूल्य समायोजन गरेको छ ।

    images
    images

    नेप्सेले सोमबारको अन्तिम कारोबार ५३७ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली सेयर बजारमा कारोबार खुल्नेछ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend