images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रोको आइपीओ बाँडफाँट, यस्तो छ...

गार्डियन माइक्रोको आइपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका

गार्डियन माइक्रोको आइपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।

    images
    images

    वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २५ हजार १६३ जनाको हात रित्तो भएको छ। कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको थियो। 

    जसमा ४७ हजार ६६३ जनाले २५ लाख ८४ हजार ५३० कित्ता बराबरको २५ करोड ८४ लाख ५३ हजार रुपैयाँको आवेदन परेको छ । उक्त आइपीओमा २२ हजार ५०० जनाले १०।१० कित्ता दरले आइपीओ हात पारेका हुन् ।

    images
    images

    यसरी हेर्ने नतिजा

    https://iporesult.cdsc.com.np/

    https://www.kumaricapital.com/Search%20Online

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend