images

२०८३ आश्विन १८ गते

images
images
images

नगरकोट रिसोर्ट आईपीओ निष्काशन गर्दै

नगरकोट रिसोर्ट आईपीओ निष्काशन गर्दै

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । नगरकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नगरकोट रिसोर्टको कार्यालय, नगरकोटमा बिहान ९ बजे दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    सभाले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाका लागि तय भएको छ ।साथै सञ्चालक समितिमा एक जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने कार्य पनि सभाले गर्नेछ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend