images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • यस्तो छ आजको तरकारी तथा फलफूलको...

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज मूला, सिमी, बरेला, बकूला, च्याउदेखि खुर्सानीसम्मको भाउ बढेको छ । आज सानो गोलभेडा (भारतीय)को औसत मूल्य बढेर प्रतिकेजी ७८ रुपैयाँ ३३ पैसा, सानो गोलभेडा तराई ७५ रुपैयाँ, सेतो मूा लोकल ४७ रुपैयाँ ६७ पैसा र सेतो मूला (हाइब्रीड) ५५ रुपैयाँ पर्नेछ । 

    images
    images

    यसैगरी, लाम्चो भन्टा प्रतिकेजी ७५ रुपैयाँ, राजमा सिमी १२५ रुपैयाँ, टाटे सिमी ९५ रुपैयाँ, बरेला ७५ रुपैयाँ, बकूला १३५ रुपैयाँ, डल्ले च्याउ ४१० रुपैयाँ र हरियो खुर्सानीको भाउ ६५ रुपैयाँ तोकिएको छ ।ठूलो गोलभेडा (भारतीय) ९५ रुपैयाँ, रातो आलु ५७ रुपैयाँ ५७ रुपैयाँ ६७ पैसा, रातो आलु (भारतीय), तराई बन्दा, तराई काउली र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ, सुकेको प्इाज ६७ रुपैयाँ ६७ पैसा, गाजर ९५ रुपैयाँ, नरिवल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ६५ रुपैयाँ, ज्यापु कउाली ९५ रुपैयाँ पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend