images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज कालीमाटीमा कुन तरकारी र फलफूलको...

आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ मूल्य ? सूची हेर्नुहोस्

आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ मूल्य ? सूची हेर्नुहोस्

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 

    images
    images

    समितिकाअनुसार गोलभेडा ठूलो भारतीयको न्यूनतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५५ रुपैयाँ, भारतिय सुकेको प्याज ७० रुपैयाँ रहेको छ । 

    यसैगरी आलु रातोको ५५, आलु सेतोको ५०, लोकल गाजर ९० रुपैयाँ ,लोकल बन्दाको मुल्य ५०, काउली स्थानीयको ७० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, लौका ९०, तितो करेला १०० रुपैयाँ, लोकल परवर ९० रुपैयाँ कायम भएको छ । यस्तै सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६० रुपैयाँ रहेको समितिले जनाएको छ । 

    images
    images

    null
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend