images

२०८३ आश्विन १६ गते

images
images
images

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं, ५ पुस । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको ४ पुसमा बसेको २५१औं बैठकले १० प्रतिशत लाभांश घोषणा वितरण गर्ने निर्णय गरेको हो ।

    images
    images

    आर्थिक वर्ष २०८१ असार मसान्तसम्म कायम शेयर पूँजीको ९.५०७९ प्रतिशतका दरले हुन आउने १० करोड ५६ लाख ७३ हजार ४ सय २६ रुपैयाँ बराबर बोनस शेयर र त्यस बापत लाग्ने कर प्रयोजनका लागि ०.५००४ प्रतिशतका दरले हुन आउने ५५ लाख ६१ हजार ७ सय ५९ रुपैयाँ शेयरधनीलाई दिने निर्णय भएको छ ।

    सञ्चालक समिति बैठकले बैंकको १९औं वार्षिक साधारणसभा २७ पुसमा गर्ने र १६ देखि २७ पुस सम्म सेयर दर्ता किताब बन्द रहने निर्णय पनि गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend