images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • भाटभटेनीले बेच्यो ढुसी लागेको नरिवल, महानगरले...

भाटभटेनीले बेच्यो ढुसी लागेको नरिवल, महानगरले तिरायो २ लाख जरिवाना

भाटभटेनीले बेच्यो ढुसी लागेको नरिवल, महानगरले तिरायो २ लाख जरिवाना

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं ।भाटभटेनी सुपर मार्केटले ढुसी लागको नरिवल बेचेको पाएपछि काठमाडौं महानगरपालिकाले जरिवाना गराएको छ । महानगरले अनुगमनका क्रममा नरिवलमा ढुसी लागेको फेला पारेको थियो ।

    images
    images

    ४४ वटा प्याकेटमा त्यस्तो भेटिएपछि सो नरिवल नस्ट गरिएको महानगरले जनाएको छ । साथै दुई लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend