images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • नेपाल चिया विकास निगमले आइपीओ जारी...

नेपाल चिया विकास निगमले आइपीओ जारी गर्ने

नेपाल चिया विकास निगमले आइपीओ जारी गर्ने

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । नेपाल चिया विकास निगम लिमिटेडले सर्वसाधारणलाई शेयर विक्री गर्ने प्रस्ताव राखेर पुस २९ गते सोमबार काठमाडौंमा साधारण सभा बोलाएको छ।

    images
    images

    सभा होटल रोयलसिंधिं, कमलादीमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ । यस साधारण सभामा प्रमुख रूपमा निगमको चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव र सर्वसाधारणमा शेयर विक्री गर्ने विषयमा छलफल गरिनेछ। उक्त प्रस्तावलाई पारित गर्ने निर्णय सभाले गर्नेछ। 

    साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गर्नेछ र चालू आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित हुनेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend