images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • शिव शंकर हाइड्रो इन्भेष्टमेन्टले साधारण सेयर...

शिव शंकर हाइड्रो इन्भेष्टमेन्टले साधारण सेयर जारी गर्दै

शिव शंकर हाइड्रो इन्भेष्टमेन्टले साधारण सेयर जारी गर्दै

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौँ । शिव शंकर हाइड्रो इन्भेष्टमेन्टले साधारण सेयर जारी गर्ने भएको छ । त्यसका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड  निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । 

    images
    images

    यससम्बन्धी सम्झौतापत्रमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । 

    उक्त हाईड्रो इन्भेष्टमेन्टले १ सय अंकित दरका २५ लाख कित्ताले हुन आउने रु.२५ करोड रकम बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । 

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend