images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • पुस २७ गते मितेरी डेभलपमेन्ट बैंकले...

पुस २७ गते मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

पुस २७ गते मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १९ औँ वार्षिक साधारण सभा पुस २७ गते बोलाएको छ । 

    images
    images

    बैंकले सुनसरी उद्योग वाणिज्य संघ, धरानमा बिहान सभा गर्ने भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    कम्पनीले  साधारण सभा प्रयोजनका लागि पुष १६ गतेदेखि पुस २७ गतेसम्म शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ । कर प्रयोजनाका लागि लेखा परीक्षक नियुक्ति गर्नुका साथै पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने भएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend