images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • गरिमा विकास बैंकले नगद मात्रै लाभांश...

गरिमा विकास बैंकले नगद मात्रै लाभांश दिने

गरिमा विकास बैंकले नगद मात्रै लाभांश दिने

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । गरिब विकास बैंकले सेयरधनीलाई यो पटक नगद मात्रै लाभांश दिने भएको छ ।

    images
    images

    शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद मात्रै लाभांश दिने प्रस्ताव गरेको छ ।

    बैंकले कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend