images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • नेपाल विद्युत प्राधिकरणमा भारि संख्यामा कर्मचारी...

नेपाल विद्युत प्राधिकरणमा भारि संख्यामा कर्मचारी माग

नेपाल विद्युत प्राधिकरणमा भारि संख्यामा कर्मचारी माग

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ । प्राधिकरणले पाँचौँ तहदेखि दसौँ तहसम्मको प्रशासन तथा प्राविधिकतर्फ ९५३ जनाको लागि आवेदन खुलाएको हो।

    images
    images

    प्राधिकरणले प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टड एकाउन्टेन्ट, इलेक्ट्रिक इन्जिनियर, इन्जिनियर, सर्भे इन्जिनियर, वातावरणविद्, जियोलिस्ट पदमा आवेदन खुलाएको हो।

    त्यसै गरी मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर लगायतका पदमा पनि दरखास्त आह्वान गरेको छ। योग्य तथा इच्छुक व्यक्तिले पुस २५ गतेसम्म र दोब्बर दस्तुर तिरेर माग ३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन प्रणालीमार्फत दिनु पर्नेछ।

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend