images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • एक्सेल डेभलपमेन्ट बैंकले यस वर्ष लाभांश...

एक्सेल डेभलपमेन्ट बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

एक्सेल डेभलपमेन्ट बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०\८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

    images
    images

    यस बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको हो । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend