images

२०८३ आश्विन २० गते

images
images
images

विजय लघुवित्तले लाभांश नदिने

विजय लघुवित्तले लाभांश नदिने

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ ।

    images
    images

    लघुवित्त सञ्चालक समितिको ४ पुसमा बसेको २२औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    सञ्चालक समिति बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend