images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै शैलेश्वरी...

सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै शैलेश्वरी पावर

सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै शैलेश्वरी पावर

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । शैलेश्वरी पावर नेपाल लिमिटेडले आइपीओ प्रस्तावसहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

    images
    images

    सभा होटल ए वान प्यालेस शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

    साथै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend