images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • रसुवागढी हाइड्रोपावरले बोलायो १२ औंँ...

रसुवागढी हाइड्रोपावरले बोलायो १२ औंँ वार्षिक साधारण सभा

रसुवागढी हाइड्रोपावरले बोलायो १२ औंँ वार्षिक साधारण सभा

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले १२ औंँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालन समितिको पुष ४ गते बसेको बैठको निर्णय अनुसार पुष २९ गते १२ औं वार्षिक साधारण सभा बस्ने भएको हो । 

    images
    images

    साधारण सभा काठमाडौं धुम्बाराही स्मार्ट महलमा बिहान ११ बजेदेखि बस्ने भएको हो । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुष १६ गते बुक क्लोज गर्ने भएको छ । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend