images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य...

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक १.६४ अंकले घटेर २६२६.६१ अंकमा पुगेको हो।

    images
    images

    यो समयमा ३३ स्क्रिप्सको १ हजार ३९१ कित्ता सेयर १५ लाख ११ हजार ६०४ रुपैयाँमा खरिदबिक्री भए।

    प्रि ओपन सेसनमा कारोबारमा आएका स्टक्समध्ये १३ वटाको मूल्य बढ्यो भने १७ वटाको घट्यो। १ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend