images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • तोलामा एक हजार ७०० ले घट्यो...

तोलामा एक हजार ७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा एक हजार ७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज तोलामा एक हजार ७०० रुपैयाँले घटेर सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

    images
    images

    नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।  आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भैरहेको छ ।

    images
    images

     

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend