images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको २२ लाखभन्दा बढी संस्थापक...

कुमारी बैंकको २२ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा, प्रति कित्ता १०० रुपैयाँ

कुमारी बैंकको २२ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा, प्रति कित्ता १०० रुपैयाँ

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडाैं । कुमारी बैंकले २२ लाख ४३ हजार ७ कित्ता संस्थापक शेयर बिक्रीका लागि पुस ४ गतेदेखि बोलपत्र आह्वान गरेको छ। यो शेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक व्यक्तिहरूले पुस १८ गतेसम्म काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्।

    images
    images

    शेयर खरिद गर्न कम्तिमा १० लाख कित्ताकाे लागि आवेदन दिनुपर्नेछ, जबकि अधिकतममा सम्पूर्ण उपलब्ध शेयर खरिदका लागि बोलपत्र पेस गर्न सकिन्छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकी आवेदन दिनुपर्नेछ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend