images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • तरकारी तथा फलफूलको मूल्य कति ?...

तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)

तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    images
    images

    बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५७.६७ रुपैयाँ रहेको छ । प्याज ७६.२५ रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

    स्थानीय काउली ९० रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ९५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ  र ठुलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend