images

२०८३ कार्तिक २ गते

images
images
images

सपोर्ट माइक्रोफाइनान्समा लाग्यो सर्किट

सपोर्ट माइक्रोफाइनान्समा लाग्यो सर्किट

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौँ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार कारोबार सुरु हुन साथ सपोर्टको सेयर किन्नेहरूको भीड देखियो । यसक्रममा २७५ रुपैयाँ प्रतिकित्ता मूल्य बढेको छ । 

    images
    images

    सपोर्टको मूल्य १० प्रतिशतले बढ्दै आज प्रतिकित्ता ३०२५ रुपैयाँ पुगेको छ । बुधबार सपोर्ट माइक्रोफाइनान्सको ७०६० कित्ता सेयर खरिदबिक्री भएको छ । यसक्रममा ७८ वटा कारोबार भयो । 

    मंगलबार कारोबार बन्द हुँदा प्रतिकित्ता २७५० रुपैयाँ थियो । पछिल्लो एक वर्षमा सपोर्टको मूल्य उच्च ३४५६ र न्यूनतम ९१५ रुपैयाँसम्म झरेको थियो ।  गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट संस्थाले १३.७७५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend