images

२०८३ कार्तिक २ गते

images
images
images

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ३ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखेको छ। यी शेयर हाल कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने कम्पनीले जनाएको छ।

    images
    images

    जसमध्ये २ लाख २१ हजार ६५० कित्ता शेयर माउण्टेन इन्फ्रा कम्पनी लिमिटेड र १ लाख कित्ता शेयर आत्माराम घिमिरेको स्वामित्वमा रहेको शेयर हो।

    शेयर किन्न इच्छुकले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    images
    images

    साथै तोकिएको समयसीमा भित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend