images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • ग्रीन डेभलपमेन्ट बैंकले ६ प्रतिशत बोनस...

ग्रीन डेभलपमेन्ट बैंकले ६ प्रतिशत बोनस दिने

ग्रीन डेभलपमेन्ट बैंकले ६ प्रतिशत बोनस दिने

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले ६ प्रतिशत बोनस दिने भएको छ ।

    images
    images

    बैंकको मंगलबार बसेको २१९औँ बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ६.०५२७ प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

    कम्पनीका सचिव प्रकाश गुरुङ्गका अनुसार चुक्त पूँजीको ३ करोड ९ लाख ७६ हजार ५१४ रुपैयाँको हुन आउँने ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १६ लाख ३० हजार ७११ रुपैयाँ बराबरको हुन आउँने ०.३०२७ प्रतिशत नगद लाभांश दिने छ ।

    images
    images

    उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृती दिएपछि बैंकको बस्ने १२औँ वार्षिक साधारणसभाले पास गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend