images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : नेप्से परिसूचक...

प्रि ओपन सेसन : नेप्से परिसूचक सामान्य अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से परिसूचक सामान्य अंकले बढ्यो

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६१ अंकले बढेर २६३४.४८ विन्दुमा पुगेको हो।

    images
    images

    यो समयमा ३५ स्क्रिप्सको १ हजार १७३ कित्ता सेयर ९ लाख ६६ हजार २६० रुपैयाँमा खरिदबिक्री भए।

    कारोबारमा आएका स्टक्समध्ये १९ वटाको मूल्य बढ्यो भने १४ वटाको स्थिर रह्यो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend