images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • सांग्रिला डेभलपमेन्ट बैंकको ३.८४ प्रतिशत लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको ३.८४ प्रतिशत लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकको ३.८४ प्रतिशत लाभांश घोषणा

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

    images
    images

    पुस २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३.६५ प्रतिशत र कर प्रयोजनका लागि ०.१९ प्रतिशत नगद लाभांश रहेको छ ।

    यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend