images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो...

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौँ ।नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ।

    images
    images

    मंगलबार एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

    त्यस्तै आज पनि चाँदीको मूल्य घटेको छ । मंगलबार १ हजार ८ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend