images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज कुन तरकारीकाे मूल्य कति ?...

आज कुन तरकारीकाे मूल्य कति ? (सूचीसहित)

आज कुन तरकारीकाे मूल्य कति ? (सूचीसहित)

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार सबैभन्दा सस्तो स्कूस र रायोको साग रहेको छ भने कुरीलो महङ्गो रहेको छ । 

    images
    images

    स्कूस र रायोको साग सबैभन्दा कम प्रतिकेजी ३० रुपैयाँ र महङ्गो कुरीलोको भाउ ११ सय रुपैयाँ छ । त्यस्तै, आज ठूलो गोलभेडा (भारतीय) को भाउ प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेडा ५८ रुपैयाँ ३३ पैसा, टनेल गोलभेडा ८० रुपैयाँ, सानो गोलभेडा (भारतीय) ८२ रुपैयाँ ३३ पैसा र तराई सानो गोलभेडा ७५ रुपैयाँमा उपलब्ध हुनेछ । 

    यसैगी, रातो आलुको औसत मूल्य प्रतिकेजी ८२ रुपैयाँ ६७ पैसा, रातो आलु (भारतीय) ५३ रुपैयाँ ३३ पैसा, सेतो आलु ५५ रुपैयाँ, सुकेको प्याज (भारतीय) ८७ रुपैयाँ ६७ पैसा, गाजर ९५ रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ, स्थानीय (ज्यापु) काउली १०५ रुपैयाँ र तराई काउली ९५ रुपैयाँ पर्नेछ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend