images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • २.९५ अंकले बढ्यो नेप्से ,...

२.९५ अंकले बढ्यो नेप्से , कारोबार रकम निरन्तर घट्दो

२.९५ अंकले बढ्यो नेप्से , कारोबार रकम निरन्तर घट्दो

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौँ । साताको तेस्रो दिन, दोस्रो कारोबार दिन मंगलबार नेप्सेमा झिनो वृद्धि देखिएको छ । यसदिन २.९५ अंकले बढेर नेप्से दुई हजार ६३३.८७ बिन्दुमा बजार बन्द भएको छ ।

    images
    images

    आज १३ मध्ये ८ उपसमूहमा सुधार देखिँदा ५ उपसमूहको शेयर भने घटेको छ । कारोबारमा आएका २४४ मध्ये ११७ वटा कम्पनीको शेयर बढेकोमा ११७ वटा कम्पनीको शेयर घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य भने स्थिर छ ।

    कारोबार रकम भने निरन्तर घट्दो छ । सोमबार पाँच अर्ब ९३ करोड ५६ लाख रुपैयाँको एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर कारोबार भएकव छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend