images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत लाभांश...

लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत लाभांश दिने

लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत लाभांश दिने

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    images
    images

    बैंक सञ्चालक समितिको १ पुसमा बसेको ३००औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि बोनस सेयर ५ प्रतिशत दिइने छ । यो भनेको १ करोड १५ लाख ९३ हजार ५ सय ७७ कित्ता सेयर हो ।

    त्यसैगरी बैंकको चुक्ता पूँजी २३ अर्ब १८ करोड ७१ लाख ५४ हजार ४ सय २९ को हकमा बोनस सेयरको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश घोषणा गरिएको छ । यो भनेको ६ करोड १० लाख १८ हजार ८ सय २८ रुपैयाँ बराबर हो ।

    images
    images

    सञ्चालक समिति बैठकले २४ पुसमा बैंकको २४औं वार्षिक साधारणसभा गर्ने र सेयर दाखिला खारेज १७ पुस एकदिन हुने जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend