images

२०८३ कार्तिक ३ गते

images
images
images

हिमालयन बैंकले लाभांश नदिने

हिमालयन बैंकले लाभांश नदिने

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौं । हिमालयन बैंक लिमिटेडले लाभांश नदिने भएको छ ।

    images
    images

    बैंक सञ्चालक समितिको १ पुसमा बसेको ४६३औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    बैंक सञ्चालक समितिले सोही बमोजिम नेपाल राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिका लागि पेस गर्ने र स्वीकृति प्राप्त भएपछि उक्त वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारणसभामा पेस गरिने छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend