images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • मेरो माइक्रोफाइनान्सको मुनाफाबाट लाभांश वितरणको...

मेरो माइक्रोफाइनान्सको मुनाफाबाट लाभांश वितरणको निर्णय

मेरो माइक्रोफाइनान्सको मुनाफाबाट लाभांश वितरणको निर्णय

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ लिमिटेडले आफ्नो पछिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने योजना बनाएको छ।

    images
    images

    कम्पनीले हालको चुक्ता पूँजीको ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमा ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) समावेश छ।

    पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि आगामी वार्षिक साधारण सभामा पारित भएपछि सो लाभांश वितरण गरिनेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend