images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो...

सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँ रहेको थियो ।

    images
    images

    त्यस्तै आज पनि चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।       
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend