images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • रेडिसन होटेल काठमाडौँ र नेपाल एसबिआई...

रेडिसन होटेल काठमाडौँ र नेपाल एसबिआई बैंकबीच सम्झौता

रेडिसन होटेल काठमाडौँ र नेपाल एसबिआई बैंकबीच सम्झौता

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौं । नेपाल एसबिआई बैंक र रेडिसन होटेल काठमाडौबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत, दीपक कूमार देको उपस्थितिमा बैंकका प्रमुख संचालन अधिकृत, विकास आनन्द र रेडिसन होटेल काठमाडौँका निर्देशक ९खाध्य तथा पेय पदार्थ०, श्री केदार पाण्डेले आदानप्रदान गरेका थिए । 

    images
    images

    उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री रितेश अर्याल र बैंक तथा होटेलका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend