images

२०८३ आश्विन २२ गते

images
images
images

अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान

अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् । अर्थमन्त्री पौडेल सोमबार थाइल्याण्ड लागेका हुन् ।

    images
    images

    एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन उनी थाइल्याण्ड गएका हुन् ।

    एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि ३ गते सम्म चल्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend