काठमाडौं । मल्टिपर्पस फाइनान्स लिमिटेडले लाभांश वा बोनस सेयर नदिने भएको छ ।
फाइनान्स सञ्चालक समितिको २९ मंसिरमा बसेको ४३७औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई नगद वा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend