images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : नेप्से परिसूचक...

प्रि ओपन सेसन : नेप्से परिसूचक सामान्य अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से परिसूचक सामान्य अंकले बढ्यो

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १.७० अंकले बढेर २६८३.९९ विन्दुमा पुगेको हो।

    images
    images

    आइतबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन। कारोबारमा आएका ४४ स्क्रिप्सको २ हजार ७१७ कित्ता सेयर १९ लाख ५६८ रुपैयाँमा खरिदबिक्री भए।

    कारोबारमा आएका स्टक्समध्ये १६ वटाको मूल्य बढ्यो भने २३ वटाको घट्यो।  बाँकी ५ स्कटक्सको मूल्य भने स्थिर रह्यो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend