images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज सुनको मूल्य बढ्यो, चाँदीको मूल्य...

आज सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

आज सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सयले बढेको छ । आज सुन तोलामा एक लाख ५१ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यसअघि आइतबार सुन तोलामा एक लाख ५० हजार ८ सयमा कारोबार भएको थियो ।

    images
    images

    त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १८४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि आइतबार पनि चाँदी तोलाको १८४० मै कारोबार भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend