images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज कुन तरकारी र फलफूलको कति...

आज कुन तरकारी र फलफूलको कति छ मूल्य? [सूचीसहित]

आज कुन तरकारी र फलफूलको कति छ मूल्य? [सूचीसहित]

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।

    images
    images

    जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो लोकलको ६०, गोलभेँडा सानो टनेलको ८० रुपैयाँ कायम भएको छ।यसैगरी आलु रातोको ६२, आलु सेतोको ५६, काउली स्थानीयको १००, मुला रातोको ३५, डल्ले च्याउको ३००, अनारको ४००, केरा दर्जनको १७०, लसुन हरियोको २०० रुपैयाँ कायम छ।

     

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend