images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • पावर ट्रान्समिसनको १६औं वार्षिक साधारण...

पावर ट्रान्समिसनको १६औं वार्षिक साधारण सभा आह्वान

पावर ट्रान्समिसनको १६औं वार्षिक साधारण सभा आह्वान

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले पुस २२ गते १६औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

    images
    images

    मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल विद्युत प्राधिकरणको सभा हल, दरबारमार्ग, काठमाडौंमा अपराह्न ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

    सभाले गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

    images
    images

    सो सभाले प्रस्तावित १८ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend