images

२०८३ कार्तिक ३ गते

images
images
images

ओनिक आईपीओ निष्कासन गर्दै

ओनिक आईपीओ निष्कासन गर्दै

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । ओभरसिज नेपालिज इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (ओनिक)ले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । 

    images
    images

    यसका लागि कम्पनीले पुस २१ गते साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीकै रजिस्टर्ड कार्यालयका साथै भर्चुअल माध्यमबाट सभा बस्ने निर्णय गरेको हो।

    सभामा आईपीओ निष्कासन गर्ने, गत आवको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र जारी पुँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारितका लागि पेश गरिनेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend