images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज कुन तरकारी तथा फलफूलको कति...

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य तय गरेको छ । 

    images
    images

    जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ४० रुपैयाँ, भारतिय सुकेको प्याज ९१ रुपैयाँ रहेको छ । यसैगरी  तोरिको साग ४०, पालूगो साग ९० र चमसुरको साग ९० रुपैयाँ रहेको छ भने कन्य च्याउ १८०, डल्ले च्याउ ३००,कुरीलो १००० रुपैयाँ र ब्रोकाउली ९० रुपैयाँ छ । 

    त्यस्तै, अनारको ३५० र सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६०,कागती १३० रहेको छ ।

    images
    images

    null
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend