images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई स्काईवाक,स्वास्थ्य, होटल...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई स्काईवाक,स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट,चेरिस ग्रुप, सैलुनसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई स्काईवाक,स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट,चेरिस ग्रुप, सैलुनसम्म छुट

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी आफ्ना ग्राहकलाई छुट दिनेगरी सम्झौता गरेको छ ।

    images
    images

    सम्झौताअनुसार बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरूका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

    सम्झौताअनुसार वन्डर्स नेपाल प्रालिद्वारा सञ्चालित स्काईवाक टावर   कमलादीमा  १५ प्रतिशत छुट पाउनेछन् । चेरिस ग्रुप विशालनगरमा खाना तथा पेय पदार्थ    १५ प्रतिशतसम्म, अमैचा सानेपा, ललितपुरमा  कपडा खरिदमा   १० प्रतिशत र मलाला युनिसेक्स सैलुन  भैंसेपाटीमा ललितपुर   ब्युटिसियन सेवामा    १० प्रतिशत छुट पाउनेछन् ।

    images
    images

    यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend